के यो सत्य हो कि नेपालमा भएको यो ठूलो युवाहरुको आन्दोलन पछि नेपालको मुहार फेरिन छ त् ?

के यो सत्य हो कि नेपालमा भएको यो ठूलो युवाहरुको आन्दोलन पछि नेपालको मुहार फेरिन छ त् ?

हाल यो गेन-जी को पर्दर्सन पछि नेपाल मा अन्तरिम सरकार ले सरकार चलाउदै छन। यो सरकार कशरि गठन भयको भन्ने, कति नेपाली दाजु-भई, दिदि-बहिनि तथा आमा-बुबा हरुलाई थाहा नभयको हुन् सक्छ। यो आन्तरिम सरकार एक दिस्कोर्ड डिजिटल प्लात्फोर्म भनिने एक app बाट गठन भयको हो । हामि नेपालीले एक डिजिटल प्लात्फोर्म बाट सरकार त् बनायो तर यो सरकारले हाम्रो देश को भबिस्य कता तिर डोरौछ भन्य बारे हामी बुझौ।

एक चोटी हामी कुन-कुन राष्ट्र हरुमा आन्दोलन पछिको बिकाश र बिनास हेरम।

हाल नेपालमा भन्दा पैला सुरुभयको राष्ट्रहरु बंगलादेश, इन्डोनेसिया, फिलिपिएन्स, रोमानिया ,साउथ कोरिया, ब्राजिल, इंडिया तथा अन्य धेरै बिकसित राष्ट्र र विकासहुदै गर्यका राष्ट्रहरु मा एस्तो किशिमको आन्दोलन हामी बर्तमानमा हेर्न सक्छौ। यि राष्ट्रहरुमा पनि एकदम धेरै समस्याहरु हुदा ति राष्ट्रका जनताको आवाजले कति राष्ट्रहरु संसारकै धनि राष्ट्रहुन सफल भयो भनि कति राष्ट्रहरु आर्थिक र रोजगारको समस्या मा आल्जिदै छन्। यी राष्ट्रहरु लाइ हेर्नु भन्दा एक छिन् हामी हाम्रो देशको इस्थिती र परिस्थि लाई बुजौ। हाल नेपाल मा जे हुदै छन् यो एक अन्य राष्ट्रहरु को खेल हुदै छन् जस्तो लाग्छ। एक राष्ट्रमा यो आन्दोलन सकिनु र अर्को राष्ट्रमा सुरुहुनु भन्याको हामी सबै आम नेपाली लाइ एकचोटी सोच्न बाध्य बनाउछ। नेपालमा यो आन्तरिम सरकार एक नाम मात्र हो जस्तो छ। यो भित्रि रुप कुनै दोस्त्रो राष्ट्रको खेलपनि हुन सक्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top